गजल।।।

in #partiko8 years ago

जब सफलता अर्कै को भयो भनने खबर कान मा पर्‍यो ,

त्यहि दिन बाट जीवन दोबान मा पर्‍यो

जब सफलता अर्कै को भयो भनने खबर
कान मा पर्‍यो ,

त्यहि दिन बाट जीवन दोबान मा पर्‍यो

पुराभयो परालहरु काे गुन्द्री भनने सपना
जब चाेटई चाेट खाएकाे हतासाे तानमा पर्‍यो।

आफ्नो आफ्नो भाग्य भने को यहि हो सायद ,
आफ्नो आफ्नो भाग्य भने को यहि हो सायद ,

🌹एउटा फुल मन्दिर मा पर्‍यो,
एउटा फुल चिहान मा पर्‍यो ।।।।।

Posted using Partiko Android

Coin Marketplace

STEEM 0.04
TRX 0.33
JST 0.100
BTC 65492.51
ETH 1899.29
USDT 1.00
SBD 0.38